jpthk.com द्वारा आयोजित मिस पर्ल हंग कंग नेपालमा दिपा गुरुङ भइन प्रथम

[postlink]https://mero-sandesh.blogspot.com/2009/10/jpthkcom.html[/postlink]http://www.youtube.com/watch?v=OFB2gp2NVj8endofvid
[starttext]
मिस पर्ल ताजका लागि १३ जना सुन्दरीहरुले प्रतिस्पर्धी गरेका थिए । कार्यक्रमको सुरुवातमा नेपाली लोक फ्युजन म्युजिकमा १३ जना सुन्दरीहरुले मोडलिन गर्दै रेश्मा सुनुवारको चर्चित गित मै ठुली भैछुरे मा नाचेर दर्शकहरु लाई मनोरंजन गराएका थिए । १३ जना प्रतिस्पर्धीहरुलाइ पछाडि पार्दै शिर्षउपाधि पोखरा निवासी मिस दिपा गुरुङले हात पार्न सफल भईन भने फस्ट रनर अप पोखरा निवासी मिस रोजी पुन र दोस्रो रनर अप पोखरा निवासी मिस ज्योति गुरुङ भइन ।

[endtext]

No comments:

Post a Comment